दफा १०
लेखा तथा लेखा परीक्षण
१०. लेखा तथा लेखा परीक्षणः
(१) समितिको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ ।
(२) समितिको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा जुनसुकै बखत समितिको हिसाव किताव जाँच्न वा जँचाउन सक्नेछ ।